३ पुस २०८२, बिहिबार | December 19, 2025

शेयर बजारले बनायो नयाँ रेकर्ड, एकैदिन १३ अर्बभन्दा माथिको कारोबार

काठमाडौं । शेयर बजारले नयाँ रेकर्ड बनाएको छ । सोमबार नेप्से परिसूचकसँगै शेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड बनाएको हो । रेकर्ड तोडदै अघि बढेको बजारमा १३ अर्ब भन्दा माथिको कारोबार भएको छ ।जुन हालसम्मकै नयाँ रेकर्ड हो । आज शेयर बजार नेप्से ३ दशमलव ०७ अंकले बढेर २,८२५ दशमलव ०३ अंकको विन्दुमा पुगेर सूचकमा पनि…