४ पुस २०८२, शुक्रबार | December 20, 2025

नबिल बैंकको ‘हिरोज् अफ नेपाल’ मा शेफ सन्तोष शाह सम्मानित

काठमाडौ । नबिल बैंकको “हिरोज् अफ नेपाल” मा शेफ सन्तोष शाह सम्मानित भएका छन् । बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाएर नेपालको शिर उच्च राख्न सफल नेपालीहरुलाई सम्मान गर्ने मञ्चको रुपमा हिरोज् अफ नेपालको आयोजना गर्न थालेको हो । बैंकले हिरोज् अफ नेपालको दोस्रो संस्करणमा भने नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएर लाखौंको माया पाउन सफल…