२१ मंसिर २०८२, आइतबार | December 7, 2025

होटल पौवाको आठौं शाखा गुल्मीमा, रेसुङ्गाको महत्त्वलाई अन्तरास्ट्रियकरण गरिने

गुल्मी । पाैवा रिसाेर्ट प्रालीले आफ्नाे आठाै सेवा गुल्मीको धार्मिक स्थल रेसुङ्गावाट शुरु गरकाे छ । साेमवार बिहान रेसुङ्गामा पत्रकार सम्मेलन गरी पौवाले आफ्नाे सेवा सुभारम्भ गरेकाे जानकारी दिएकाे हाे । पाैवाले रेसुङ्गावाट १ बर्षकाे मेहनतपछि सेवा सुभारम्भ गरेकाे हाे । रेसुङ्गालाई विश्वमा परिचत गराउनुका साथै पर्यटनहरुलाई यहाँ उपस्थित गराउन पाैवा रिसाेर्टले महत्वपूर्ण भुमिका निभाउने…