नेपालमा पछिल्ला वर्षहरुमा रेष्टुरेन्ट व्यवसायमा ठूलो लगानी भित्रिएको छ । रेष्टुरेन्ट, बार, क्याफे र साना खाजा पसल व्यवसायमा २० अर्ब लगानी भयको र वर्षको ७ अर्ब राजस्व तिर्दै आएका छन् । त्यसकारण अब बन्द हैन, स्वास्थ्य मापदण्ड कडाईका साथ अपनाएर, होटल, रेष्टुरेन्ट, बार, पब्, क्याफे सुरक्षित रूपमा संचालन गर्नु पर्दछ । बन्द हैन ,…