५ श्रावण २०८३, मंगलबार | July 21, 2026

लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भैरहवा राजस्व कार्यालय

भैरहवा । आन्तरिक राजस्व कार्यालय, भैरहवाले आर्थिक वर्ष २०८२/८३ मा निर्धारित लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको छ। कार्यालयले १६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएकोमा असार २१ गते साँझसम्म १७ अर्ब ८३ करोड रुपैयाँ संकलन गरेको प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले जानकारी दिए। यो लक्ष्यभन्दा करिब ९० करोड…