१३ कार्तिक २०८३, शुक्रबार | October 31, 2026

चालु आवको छ महिनामा लगानी कोषको नाफामा वृद्धि

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पुस मसान्तसम्म गत वर्ष सोही अवधिको तुलनामा ८.५४ प्रतिशत नाफा कमाएको छ । आव २०७७/०७८ को सो अवधिमा रु ३२ करोड २५ लाख खुद नाफा कमाएको कोषले जनाएको छ । कोषले चालु आवको छ महिनाको अवधिमा रु एक खर्ब ६३ अर्ब २१ करोड लगानी गरेको छ ।…