१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

नबिल बैंक र नेपाल महिला उद्यमी महासंघ वीच सम्झौता, बैंकले लघु, साना तथा मझौला उद्यमीहरुलाई कर्जा सहयोग गर्ने

काठमाडौ । नबिल बैंक र नेपाल महिला उद्यमी महासंघ (FWEAN) वीच सम्झौता भएको छ । गैर नाफामुलक संस्थाको सदस्यहरुको आवश्यकता पूरा गर्न ब्याज अनुदान र लघु, साना तथा मझौला उद्यम (SME) कर्जा प्रदान गर्न बैंक र महासंघ बीच सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकको तर्फबाट एम.एस ई तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेत र महासंघको…