काठमाडौं । माछापुच्छ्रे बैंक र होटल अकामा तथा होटल मुनलाईट काठमाडौँबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी छुट्टै–छुट्टै सम्झौता भएको छ । सम्झौता अनुसार अब माछापुच्छ्रे बैंककाग्राहकहरूले २ वटै तारे होटलको खाना र पेय पदार्थमा १५% छुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/के्रडिट कार्ड तथाक्युआर कोड प्रयोग गरी बिल भुक्तानी गर्दा प्राप्त गर्न…