बुटवल। चैत ११ गतेबाट जारी गरेको लकडाउन सरकारले असार १ गतेबाट खुकुलो बनाएको छ । झण्डै २ महिना कडा बनाईएको अवधिमा परेको घाटा असुल गर्न लकडाउन खुकुलो बनाएसँगै कतिपय व्यवसायी आफुखुसी मुल्य लगाएर उपभोक्ताको ढाड सेक्ने कर्ममा लागेका छन् । झण्डै २ महिनामा भएको घाटा पुर्ति हुने गरी प्रदेश नम्बर ५ को रुपन्देही, बाँके लगायतका…