२० माघ २०८२, मंगलबार | February 3, 2026

सरकारी नीतिकै कारण उद्योग–व्यवसाय फस्टाउन सकेन : उद्योगी व्यवसायी

काठमाडौं । उद्योगी व्यवसायीहरुले सरकारी नीतिका कारण नेपालमा उद्योग व्यवसाय फस्टाउन नसकेको बताएका छन् । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उपस्थित भएका उद्योगी व्यवसायीहरुले असमान नीति नियमका कारण उद्योग व्यवसाय फस्टाउन नसकेको बताएका हुन् । नेपाल उद्योग वाणिव्य महासंघका पूर्व अध्यक्ष प्रदीप कुमार श्रेष्ठले उद्योगका लागि आयात गरिने कच्चा…