काठमाडौं । पूर्व उपविजेता क्रोएसियाले पानामालाई १-० गोल अन्तरले पराजित गर्दै फिफा विश्वकपको अन्तिम ३२ (नकआउट चरण) मा पुग्ने सम्भावना जीवित राखेको छ । लगातार दोस्रो हार बेहोरेसँगै पानामा भने समूह चरणको एक खेल बाँकी छँदै प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ । टोरन्टोमा सम्पन्न समूह ‘एल’ अन्तर्गतको खेलमा क्रोएसियालाई जित दिलाउन वैकल्पिक खेलाडीका रूपमा…