६ पुस २०८२, आइतबार | December 21, 2025

टी-२० विश्वकपको सेमिफाइनलको समीकरण पूरा, कसको भिडन्त कोसँग ?

काठमाडौं । जारी टी-२० विश्वकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । सेमिफाइनलमा भारत, अफगानिस्तान, दक्षिण अफ्रिका र इङल्याण्ड पुगेका छन् । सुपर आठको समुह एक बाट भारत र अफगानिस्तान सेमिफाइनलमा पुगेका छन् भने अस्ट्रेलिया र बंगलादेश बाहिरिएका छन् । त्यस्तै समुह २ बाट दक्षिण अफ्रिका र इङल्याण्ड सेमिफाइनलमा पुगेका छन् भने वेस्ट इन्डिज र अमेरिका…