१७ बैशाख २०८१, सोमबार | April 30, 2024

यु १७ एसियन कप छनोट : नेपाल जितविहीन

काठमाडौं । एएफसी यु-१७ एसियन कप छनोट २०२३ मा नेपाल जितविहीन बनेको छ । आइतबार सम्पन्न समूह एफको अन्तिम खेलमा १० खेलाडीमा सीमित नेपाल चाइनिज ताइपेइसँग ४-२ अन्तरले पराजित भयो । चाइनिज ताइपेको जितमा ताई यान याओले दुई गोल गरे । यस्तै, लिन हाइ चिङ र लु इन थिङ एक एक गोल गरे । नेपालको…