१७ बैशाख २०८१, सोमबार | April 30, 2024

१७ वर्षमुनिको एसियन कप छनोट : नेपाल आज थाइल्याण्डसँग खेल्दै

काठमाडौं । एएफसी यू-१७ एसियन कप छनोटको पहिलो खेलमा नेपालले बुधबार थाइल्याण्ड सँग खेल्दैछ । नेपाल र थाइल्याण्डको खेल भियतनामको फु थो स्टेडियममा दिउँसो पौने तीन बजे सुरु हुनेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले थाइल्याण्डविरुद्ध जितकै लागि खेल्ने बताएका छन् । ‘यो समूहका सबै टिमको स्तर उस्तै छ जस्तो लाग्छ। हामी सबै विपक्षी…