१७ बैशाख २०८१, सोमबार | April 29, 2024

नवौं राष्ट्रिय खेलकुद छनौट खेल लुम्बिनी : टेबलटेनिस र फुल कन्ट्याक्ट करातेमा रुपन्देही, एथ्लेटिक्समा दाङ विजेता

बुटवल । नवौ राष्ट्रिय खेलकुद २०७९ लुम्बिनी प्रदेशस्तरीय छनौट प्रतियोगिता अन्तरगत फुट कन्ट्याक्ट करातेमा रुपन्देही च्याम्पियन भएको छ । तुलसीपुर कभर्डहलमा शुक्रबार भएको खेलमा ८ स्वर्ण, २ रजत र २ कास्य पदक गरि कुल १२ पदक जित्दै रुपन्देही जिल्ला प्रथम भएको हो । खेलमा अर्घाखार्ची जिल्ला २ स्वर्ण, ६ रजत र ३ कास्य गरि ११…