३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

नवौँ खेलकुतअन्तर्गत महिला बास्केटल भोलि बिहान तनहुँमा हुँदै

तनहुँ । नवौँ राष्ट्रिय खेलकुदअन्र्तगत तनहुँ जिल्लामा भएको महिला बास्केटबल प्रतियोगिताको सेमिफाइनल खेल मंगलबार हुने भएको छ । लिग चरणमा खेलाइएको प्रतियोगितामा फुलकोर्ट र थ्री बाइ थ्रीबाट ४-४ समुह छनोट भएका छन् । फुलर्काेटतर्फ महिला बाँस्केटबलको पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी र गण्डकी प्रदेशबीच हुनेछ भने दोस्रो सेमिफाइनल खेल बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुनेछ…