१७ बैशाख २०८१, सोमबार | April 30, 2024

सन्दीपविरुद्ध इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी

काठमाडौं । नेपाली क्रिकेट टोलिका निलम्बित कप्तान सन्दीप लामिछानेले छिट्टै नेपाल फर्केर आफुमाथि लागेको झुठो आरोपको डटेर प्रतिबाद गर्ने स्टाटस सामाजिक सञ्जालमा पोष्ट गरेकै भोलिपल्ट सन्दीप विरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार डिफ्युजन नोटिस…