२ पुस २०८२, बुधबार | December 17, 2025

रेडियो मुक्तिको खुल्ला महिला दौड प्रतियोगिता : कालिका माविकी प्रकृति घिमिरे प्रथम

बुटवल । ११४ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा“महिला सशक्तिकरणका लागि खेलकुद भन्ने नाराका साथ बुटवलमा शुक्रबार ५ किलोमिटर खुल्ला महिला दौड प्रतियोगितासम्पन्न भएको छ । रेडियो मुक्ति बुटवलको आयोजना, लुम्बिनी खेलकुद् परिषद्को मुख्य प्रायोजक तथा प्रवद्र्धन, बुटवल उपमहानगरपालिका सहित बिभिन्न पालिका र संघसंस्थाको सहकार्यमा प्रतियोगिता सम्पन्न भएको हो । दौड प्रतियोगितामा कालिका मानवज्ञान माबिकी प्रकृति…