२ पुस २०८२, बुधबार | December 18, 2025

नवौ डाँफे कप : बाग्मती फाइनलमा

खजुरा । बाँकेको खजुरामा जारी नवौं डाँफे कप नक आउट फुटबल खेल प्रतियोगिताको सेमि फाइनल खेलमा आयोजक टिमलाई हराउँदै बाग्मती स्पोर्टस क्लब फाइलन प्रवेश गरेको छ । आइतबार खजुराको मिनि रंगशाला मैदानमा भएको खेलमा २–१ को अन्तरले आयोजकलाई हराउँदै बाग्मति स्पोर्टस क्लबले फाइनलको यात्रा तय गरेको हो । ८ औं डाँफे कपको उपाधि जितिसकेको बाग्मती…