नेपालगन्ज । नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी नेपालका लागि फिक्ट्सको दूतमा नियुक्त भएका छन् । विश्वभर खेलकुद र ओलम्पिक मूल्यहरूको सारलाई थप प्रचार गर्नको लागि, इटालीको मिलानमा रहेको फेडरेशन इन्टरनेसनल सिनेमा टेलिभिजन स्पोर्टिफ्स (फिक्ट्स) ले विभिन्न देशहरूमा आफ्ना गतिविधिहरूको दायरा फराकिलो बनाउने क्रममा नेपालबाट ठकुरीलाइै दूतमा नियुक्त गरेको हो । अन्तर्राष्ट्रिय ओलम्पिक समितिद्वारा भिजुअल मिडिया…