काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्रिदिवसीय सिरिजमा लगातार दुई खेल जितेकोमा नेपाली खेलाडीहरुलाई बधाई ज्ञापन गरेका छन् । सामाजिक सञ्जाल मार्फत बधाई ज्ञापन गर्दै अध्यक्ष प्रचण्डले संकटको घडीमा आशा र उत्साह जगाउने यो ऐतिहासिक प्रदर्शनले नेपालको छवि र गौरवलाई नयाँ उचाइमा पुर्याएको उल्लेख गरेका छन् । 'दुई पटकको विश्वकप…