२२ बैशाख २०८१, शनिबार | May 4, 2024

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीप सुरु, प्रो भुवन र एमेच्योर राहुल शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपको पहिलो दिन प्रो भुवन नगरकोटी र एमेच्योर राहुल विश्वकर्मा संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन। उनीहरूले ३-अन्डर ६९ को स्कोरमा पहिलो दिनको खेल सकाए। भुवन र राहुलले १८ होलको समाप्तीमा तीन प्रोफेसनल खेलाडीहरु रमेश अधिकारी, रवि खड्का र निरज तामाङ तथा एमेच्योर…