१८ असार २०८३, बिहिबार | July 3, 2026

आइसीसी विश्वकप क्रिकेट लिग-२ : नेपाल नेदरल्यान्डससँग ८ विकेटले पराजित

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग २ मा घरेलु टोली नेपाल नेदरल्यान्डससँग ८ विकेटले पराजित भएको छ । १७३ रनको लक्ष्य नेदरल्यान्डसले ३७.५ ओभरमा पूरा गरेको हो । नेदरल्यान्डसको जितका लागि विक्रमजित सिंहले ५८ र अर्को ब्याटर सिब्रान्ड एन्जलब्रेचले ४६ रनको योगदान दिए । दुई जना ओपनर ब्याटर सस्तैमा गुमाए पनि यी दुई जना चम्किँदा…