२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

भोलिबाट खजुरामा अन्तर विद्यालय मेयर रनिङशिल्ड प्रतियोगिता

खजुरा । राष्ट्रपति रनिङशिल्ड अन्तर्गत खजुरामा हुने छैटौं अन्तर विद्यालय मेयर रनिङशिल्ड प्रतियोगिताको तयारी पुरा भएको छ । खजुरा गाउँ पालिकाले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । खजुरा २ स्थित शुक्र भलिवल रङ्गशालामा आयोजना हुने अन्तर विद्यालय मेयर रनिङ शिल्डको आइतबार प्रतिनिधिसभा सदस्य किशोसिंह राठोरले गर्नेछन् । प्रतियोगितामा खजुरा…