२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

एनपीएलमा आज लुम्बिनी लायन्स र चितवन राइनोज आमनेसामने

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोज आमनेसामने हुँदैछन् । प्रतियोगिताको रोमाञ्चक भिडन्त दिउँसो ४ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । लुम्बिनीको कप्तानी राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सम्हालिरहेका छन् भने चितवन राइनोजको नेतृत्व युवा आलराउन्डर कुशल मल्लले गरिरहेका छन् । चितवनले पहिलो खेलमै…