काठमाडौं । खराब मौसमका कारण साढे दुई घण्टासम्म अवरुद्ध भएको खेलमा इराकलाई ३-० ले पराजित गर्दै फ्रान्स फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । लगातार दोस्रो जित दर्ता गरेको फ्रान्सले समूह चरणबाटै अन्तिम ३२ मा स्थान सुरक्षित गरेको हो । फ्रान्सको जितमा कप्तान केलियन एमबाप्पेले दुई गोल गरे भने ओसमान डेम्बेलेले एक…