२१ भदौ २०८३, आइतबार | September 7, 2026

२०८२ सालको खेलकुदलाई फर्केर हेर्दा

काठमाडौँ । २०८२ सालमा नेपालको खेलकुद गतिविधि उपलब्धिका हिसाबले समग्रमा मिश्रित खालक रह्यो । एक वर्षको अवधिमा नेपालको सहभागिता विश्वस्तरीयदेखि विभिन्न अन्तरराष्ट्रिय प्रतियोगितामा उल्लेख्य रुपमा भएको थियो । यस क्रममा केही अन्तरराष्ट्रिय पदक भित्र्याउन नेपाली खेलाडी सफल भए । मुलुकभित्र आयोजित विविध खेलकुद प्रतियोगिताले खेलकुद क्षेत्रलाई व्यस्त बनायो । यस्तै खेलकुदलाई व्यावसायिकतातर्फ जोड्ने काममा पनि…