१८ असार २०८३, बिहिबार | July 2, 2026

खेलकुदकाे विकासका लागि तीनै तहको सरकारको प्रतिबद्धता आवश्यक : उपप्रधानमन्त्री खड्का

ललितपुर ।  उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले खेलकुद क्षेत्रको विकास र खेलाडीहरुको क्षमता अभिबृद्धिका लागि खेलकुद पूर्वाधारलाई प्राथमिकता दिन जरुरी रहेको बताएका छन् । ललितपुर जिल्ला खेलकुद बिकास समितिद्वारा बुधबार बुद्धि बिकास खेलमैदान लगनखेलमा आयोजित १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिताका अवसरमा उपप्रधानमन्त्री खड्काले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनका लागि सरकारले सक्दो सहयोग गर्नेमा प्रतिबद्धता जनाएका…