१२ बैशाख २०८३, शनिबार | April 25, 2026

आईपीएल : १० फ्रेन्चाईजीले रिलिज गरे खेलाडी, को को परे ?

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आउदो सिजनका लागि खेलाडी रिटेन र रिलिज गर्ने समय सकिएको छ । डिसेम्बर १९ मा हुने अक्सन अघि आइपिएलले खेलाडी रिटेन र रिलिजका लागि नोभेम्बर २६ को अपराहन्न ४: १५ बजेसम्मको समय दिएको थियो । सोहि अनुसार आइपिएलका १० टिमले आफ्ना रिटेन गरेका र रिलिज गरेका खेलाडी आइपिएल…