बुटवल । मदन भण्डारी स्पोर्टस एकेडेमी केन्द्रीय भलिबल विभागको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय अन्तरमावि छात्र/छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । ‘शान्ती र समृद्धीका लागि खेलकूद’ भन्ने मूल नारासहित रुपन्देहीको बुटवल-१० रामनगर स्थित कालिका मानवज्ञानको मैदानमा यही असार १३ गतेदेखि १७ गतेसम्म प्रतियोगिता हुने भएको हो । जननेता स्वर्गीय मदन भण्डीको जन्म जयन्ती तथा स्मृतीमा…