२८ भदौ २०८३, आइतबार | September 13, 2026

नेपाल ओमानसँग ५ रनले पराजित

काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा नेपाल ओमानसँग ५ रनले पराजित भएको छ । उत्कृष्ट बलिङ गर्दै ओमानलाई १४५ रनमै रोक्न सफल भएपनि आफ्नो ब्याटिङ पारिमा लगातार विकेट पतन भएपछि नेपाल ५ रनले पराजित भएको हो । १४६ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय १४० रन मात्रजोड्यो ।…