१७ असार २०८३, बुधबार | July 1, 2026

महिला टी–ट्वान्टी आई सिरिज : नेपालद्वारा कुवेत पराजित

  काठमाडौं । चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजमा नेपालले कुवेतलाई पराजित गरेको छ । मलेसियामा आज भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले पराजित गरेको हो । यस जीतसँगै नेपालले लगातार दोस्रो जीत दर्ता गराएको छ । हिजो भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो । नेपालले दिएको ९० रनको लक्ष्य पछ्याएको कुवेत…