२८ भदौ २०८३, आइतबार | September 13, 2026

एशियाली खेलकुद क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित

काठमाडौं । भारतसँग नेपाल पराजित भएको छ । एशियाली खेलकूद प्रतियोगिता अन्तर्गत टी–२० क्रिकेट अन्तर्गत क्ववाटर फाइनल खेलमा नेपाल भारतसँग पराजित भएको हो । चीनको हाङजाउमा मंगलबार बिहान भएको नेपाल भारतसँग २३ रनले पराजित भएको हो। भारतले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल नौ विकेटको क्षतिमा १७९ रनमा सिमित हुनु परेको हो । भारतसँगको…