२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

एसिसी प्रिमियर कप : आज नेपाल ओमानसँग भिडदै

काठमाडौं । एसीसी प्रिमियर कपको आफ्नो दोस्रो खेलमा आज (शुक्रबार) ओमानविरुद्ध मैदान उत्रिँदा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । नेपाल घरेलु मैदानमा भएको पछिल्लो नौ खेलमा अपराजित छ । नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई हराउनुअघि आईसीसी क्रिकेट विश्वकप लिग-२ को आठ खेलमा जित निकालेको थियो । यद्यपि, लिग-२ का सबै खेल आईसीसीबाट…