१३ बैशाख २०८३, आइतबार | April 27, 2026

नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश

काठमाडौं । निरन्तर पानी परेपछि सेमिफाइनल खेल रद्द हुँदा नेपाल एसिसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा नेपाल र कुवेतबीच आज भैरहेको सेमिफाइनल खेल पानी परेपछि बीचैमा रद्द हुन पुगेको हो । खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको थियो । कुवेतका लागि नेपालले २८२ रनको लक्ष्य दिएको थियो ।…