२८ भदौ २०८३, आइतबार | September 13, 2026

नेपालललाई पहिलो झड्का , ३८ रन ल्याएर भुर्तेल आउट

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल भैरहेको छ । श्रीलंकाको पालेकेले रंगशालामा भएको खेलमा नेपालले ब्याटिङ गरेको छ । अहिलेसम्म नेपालले एक विकेटको क्षतिमा ६५ रन पुरा गरेको छ । भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ थालेको हो । नेपालले ६ओभरको समाप्तिमा विना विकेटको क्षतिमा…