२८ भदौ २०८३, आइतबार | September 14, 2026

लिग च्याम्पियन म्यानचेस्टर सिटीद्धारा चेल्सी पराजित

काठमाडौं । यस सिजनको इंग्लिस प्रिमियर लिग च्याम्पियन टोली म्यानचेस्टर सिटीले पुनः जीत हासिल गरेको छ । लिग सकिनु अघि नै च्याम्पिनन भएको म्यानचेस्टरले चेल्सी माथी १-० को जीत हासिल गरेको हो । इतिहाद स्टेडियम म्यानचेस्टरमा आइतबार राति भएको खेलमा अल्भारेजले पहिलाे हाफकाे १२औं मिनेटमा गरेको गोल नै निर्णायक हुन पुगेको थियो । लिग च्याम्पियन…