२८ भदौ २०८३, आइतबार | September 14, 2026

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं । म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । बुधबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा रियल म्याड्रिडलाई ४-० गोल अन्तरले पराजित गर्दै समग्रमा ५-१ को नतिजासहित म्यानचेस्टर सिटी यस सिजनको च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । यसअघि सम्पन्न पहिलो लिग १-१ गोलको बराबरीमा सकिएको थियो । यस खेलमा म्यानचेस्टर सिटीको जितमा बेर्नानडो सिल्भाले…