काठमाडौं । फिफा विश्वकप फुटबल-२०२२ मा तेस्रो स्थानका लागि साविक उपविजेता क्रोएसिया र अफ्रिकन राष्ट्र मोरक्को भिड्ने भएका छन् । यसअघि समूह चरणमा खेलेका यी टोलीले जारी विश्वकपमै दोस्रो पटक भेट हुने पक्का भएको हो । मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २-० ले पराजित भएपछि तेस्रो स्थानका लागि खेल्न लागेको हो । क्रोएसिया मंगलबार राति…