काठमाडौं । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा आजबाट नेपाली क्रिकेटका पुर्व कप्तान सन्दीप लामिछाने जोडिने भएका छन । नाबालिग बलात्कारको मुद्धामा विदेश जान उनी माथी लगाईएको रोकलाई सर्वोच्च अदालतले खारेज गरिदिए पछि हिजो मात्रै युएई गएका लामिछानेले आज युएई विरुद्ध नेपालले खेल्ने खेल आवद्ध हुनेछन । सर्वोच्च अदालतको आदेशमा ढिला हुदाँ बिगतका खेलमा बाहिर रहेका…