३० भदौ २०८३, मंगलबार | September 16, 2026

आजको क्वाटरफाइनलमा पोर्चुगल र मोरक्को, फ्रान्स र इङ्ल्याण्ड भिड्दै

काठमाडौं । कतारमा जारी विश्वकप फुटबल-२०२२ प्रतियोगिता अन्तर्गत आज क्वाटरफाइनलका दुई खेल हुँदैछन् । प्रतियोगितामा आज क्वाटरफाइनलको पहिलो खेलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । अल बायत स्टेडियममा यो खेल राति ८:४५ बजे सुरु हुनेछ । क्वाटरफाइनलको खन्तिम खेलमा साविक विजेता फ्रान्सले इङ्ल्याण्डको सामना गर्दैछ । अल थुमामा स्टेडियममा हुने यो खेल शनिबार राति १२:४५…