५ पुस २०८२, शनिबार | December 20, 2025

फ्रान्स क्रोयसियासँग पराजित

काठमाडौं । यूइएफए नेसन्स लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा विश्वविजेता फ्रान्स क्रोयसियासँग १-० अन्तरले पराजित भएको छ । पेरिसमा भएको खेलमा घरेलु टोली फ्रान्स पाएका अवसर गुमाउँदा शीर्षस्थानमा उक्लने अवसर गुमायो । भ्रमणकारी टोली क्रोयसियाको जितमा लुका मोड्रिकले पाँचौ मिनेटमा गरेका पेनाल्टी गोल नै निर्णायक भयो । यससँगै प्रतियोगितामा फ्रान्सले आफ्नो खराव प्रदर्शन…