२१ कार्तिक २०८३, शनिबार | November 8, 2026

राष्ट्रिय खेलाडीको अनुभव : स्वदेशमै खेलमा बाँच्ने आधार चाहियो

पाल्पा । प्रदीप लम्साल उमेरले २० वर्षका भए । अहिले उनी ‘ए’ डिभिजन लिग फुटबल खेलमा छनोट भएर एक सिजनको खेल खेलिसकेका छन् । व्यवस्थापन सङ्कायमा काठमाडौँमा स्नातक तहको प्रथम वर्षमा अध्ययनरत उनलाई फुटबलप्रतिको मोह, लगाव र प्रेम असाध्यै छ । दश वर्षको उमेरदेखि नै फुटबलमा जिज्ञासु र मेहनतका साथ खेल्ने उनी सक्षम र अनुशासित…