५ पुस २०८२, शनिबार | December 20, 2025

मकवानपुर गोल्डकप जेठ १९ गतेदेखि हुने

हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जेठ १९ गतेबाट मकवानपुर गोल्डकप हुने भएको छ । बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै आयोजकले हेटौंडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा चौथो स्थानीय तह मकवानपुर गोल्डकप २०७९ हुने जनाएको हो । जेठ १९ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्ला समन्वय समिति मकवानपुर र १० वटै पालिकाको प्रायोजन…