२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

घाइते भए बुमराह, टि २० विश्वकप गुमाउने

काठमाडौं । विश्वकै उत्कृष्ट बलरमध्येका एक जस्प्रित बुमराहले यसै महिला अस्टेलियामा हुने टि-२० विश्वकप गुमाउने भएका छन् । गत महिना भएको एसिया कप क्रिकेट मार्फत नै चोटमुक्त हुँदै टिममा फर्किएका बुमराह फेरि चोटग्रस्त बनेपछि बुमराहले विश्वकप गुमाउने भएका हुन् । बुमराहको गम्भीर किसिमको ढाडको समस्याका कारण देखिएको छ । बिसिसिआईका अनुसार उनी ४ देखि ६…