काठमाडौं । नेपालले अफ्रिकी देश मौरिससविरुद्ध खेलेको दोस्रो मैत्रीपूर्ण खेल तनावपूर्ण रुपमा सम्पन्न भएको छ । खेल मैत्रीपूर्ण भएपनि खेलाडी र अफिसियलले मैदानमा अमैत्री ब्यवहार देखाएका छन् । दशरथ रंगशालामा मंगलबारको खेल प्रारम्भमा उत्कृष्ट रुपले चलेको थियो । तर नेपालको सुरुवाती गोल र मौरिससले लगत्यै पेनाल्टी मिस गरेपछि खेल अन्तिमसम्म तनावपूर्ण रह्यो । खेल नेपालले…