१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

सनराइज प्रधानमन्त्री कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता : प्रियान्शुको विजयी सुरुआत

काठमाडौं । प्रियान्शुसिंह क्षेत्रीले योनेक्स सनराइज प्रधानमन्त्री कप राष्ट्रिय खुला ¥याङकिङ ब्याडमिन्टन प्रतियोगिताको यु–१९ पुरुष सिंगल्समा सोमबार विजयी सुरुआत गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा प्रियान्शुले अदिश कार्कीलाई २१–१२ र २१–१६ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धामा हिमाल चन्दले रिसभ राईलाई २१–४ र २१–९, अनिल मल्लले दिपन गायकलाई २१–१३ र २१–१३,…