काठमाडौं । नेपाल र मौरिससबीच हुने दुई मैत्रीपूर्ण खेलको टिकट 'सजिलो पे'ले बेच्ने भएको छ । शनिबार र मंगलबार दशरथ रंगशालामा साँझ पौने ५ बजे हुने खेलका लागि टिकट 'सजिलो पे'बाट पाइने भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलको टिकट दर भिआइपीतर्फ १ हजार र सामान्य तर्फ ५ सय तोकेको छ ।…