२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

लेवान्डोस्की बार्सिलोना अनुबन्ध नजिक

काठमाडौं । स्ट्राइकर रोबर्ट लेवान्डोवस्की जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिख छोडेर ला लिगा क्लब बार्सिलोना जाने भएका छन् । बायर्न म्युनिखले बार्सिलोनाको ५० मिलियन पाउन्डको प्रस्ताव स्विकार गरेसँगै मे बाट लेवान्डोवस्कीको नयाँ गन्तव्य नोउ क्याम्प हुने भएको छ । लेवान्डोवस्कीले गत सिजन बायर्नबाट ५० गोल गरेका थिए ।गत सिनजको अन्त्यसँगै उनले बायर्नमा भविष्य नदेखेकाले आफूलाई…