१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

साउदीविरुद्ध अन्तिम क्षणमा नेपालको कठिन विजय

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले साउदी अरेबियामाथि कठिन संघर्षपूर्ण जित हात पारेको छ। शुक्रबार भुटानको चिङलिमिथाङ रंगशालामा भएको खेलमा ९०औँ मिनेटमा शुक्रिया मियाको निर्णायक गोलले नेपाललाई १–० को जित दिलायो। निर्धारित समय समाप्त हुन लाग्दा मिना देउवाको क्रसमा पेनाल्टी बक्सभित्र ‘अनमार्क’ अवस्थामा रहेकी शुक्रियाले सहज फिनिसिङ गर्दै बल जालमा पुर्याइन्। खेलको…